वाईसीएलद्धारा अर्घाखाँचीका ३ स्थानमा सन्देश सभा सम्पन्न

– गणेश खनाल


सन्धिखर्क, अर्घाखाँची – शान्ति प्रकि्रया पछि सुस्ताएको वाईसीएल नेपाल संमक्रमणको जटिल मोडमा आएर फेरी सकि्रय हुन थालेको छ । वाईसीएल नेपाल अर्घाखाँचीले जिल्लामा हुने भष्टाचार विकृती विसंगतिको अन्त्यका लागी जिल्लाका ३ स्थानमा पुर्व सन्देश सभा सम्र्पन गरेको जनाईएको छ ।


आज एकै साथ सन्धिर्खकको शान्ति बगैचा चोकठाडा बजार र अर्घातोषका देउरालीमा दोस्रो जिल्ला सम्मेलनको उदेश्यबारे सन्देश सभा सम्पन्न गरेको हो ।


ठाडाको सन्देश सभामा बोल्ने बत्ताहरुले राष्टियता सकट पदै जादा वाईसिईलले खेलेको भुमिका मुत्त कण्ठले प्रशश्ाा गदै फेरी संकटलाई पार लगाउनका लागी पार्टीको निर्देशमा वाईसिईलाई सकि्रय बनाउन लागीएको बताएका थिए । यसरी मन्तव्य राख्नेहरुमा एकिकृत नेकपा माओवादी केन्द्रिय महाधिबेशन आयोजक समितीका सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलराज्य कमिटी सदस्य हिम कला गैरे वाईसिईल जिल्ला अध्यक्षँ कृष्ण सारु लगाएताका हुनुहन्थ्यो ।


यस्तै अर्घातोषको देउरालीमा भएको सभामा बोल्ने बत्तँहरुले जटिल मोडमा रहेको नेपालको परिस्थितीलाई एकिकृत नेकपा माओवादीले निकास दिने दावी गरेका थिए । यसरी मन्तव्य राख्नेहरुमा केन्द्रिय महाधिबेशन आयोजक समितीका सदस्य कमल खनालअनेमसंघ कान्तिकारी जिल्ला संयोजक छम कुमारी खनाल लगाएताका हुनुहन्थ्यो ।


क्षेत्र नम्वर १ कमाण्ड संयोजक मोहन िसंह ठकुरीको अध्यक्षतामा सम्र्पन कार्यक्रममा वाईसीएल जिल्ला उपाध्यक्षँ कृष्णा प्रोखेलतिलक टण्डन लागएतले मन्तव्य राखेका थिए ।

 

यस्तै सन्धिर्खकमा भएको सभामा बोल्ने वक्ताहरुले राष्टपति डा रामवरण यादवले आफनो अधिकार क्षेत्र भन्दा माथी गएर बोल्न थालेको भन्द्रैत्यसो गदै गए राष्टपतिका विरुद्ध नेपाली जनता फेरी सडकमा उत्रने चेतावनी दिएका थिए ।


यसरी मन्तव्य राख्नेहरुमा एकिकृत नेकपा माओवादी जिल्ला संयोजक गोविन्द केसी प्रकास जनवर्गिय संगठनका ईन्चार्ज ठाकुर कुमार विक किशोर हुनुहन्थ्यो ।


वाईसिईल जिल्ला कोषध्यक्षँ शशिकिरण खड्काको अध्यक्षँ जिल्ला सदस्य कमल पौडेलको स्वागत मन्तव्य र जिल्ला सदस्य देव्रन्द दुङ्गगानको सचालनमा कार्यक्रम सम्र्पन भएको जनाईएको छ ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु