लेबनानको राजधानी बेरूतमा भएको कार बम धमाकामा सुरक्षा उच्च अधिकारी सहित आठ जनाको मृत्‍यु


 

लेबनानको राजधानी बेरूतमा भएको एक कार बम धमाकामा सुरक्षा सयन्त्रका एक उच्च अधिकारी सहित आठ जनाको मृत्‍यु भएको छ।

मर्ने अधिकारी, विसम अल-हसन उक्त जांचको प्रमुख थिए जसले २००५ मा भएको पूर्व प्रधानमंत्री रफीक हरीरीको हत्यामा सीरियाको भूमिका साबित गरेका थिए ।


शुक्रवार भएको उक्त धमाकाको ज़िम्मेदारी अहिले सम्म कोही संगठन लिएको छैन । धमाकामा विपक्षी नेता साद हरीरीको गठबंधनको मुख्यालयको नजिक एक भीड़भाड़ वाला इलाकामा भएको थियो।


लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले सरकार अपराधिको पहचान गर्न कोशीसी गरिरहेको र उनिहरुलाई कडा सजाय दिने बताएका छन ।