हेइटीमा आएको हेरिकन नामक आँधीले जनजीवन अस्तब्यस्त

हेइटीमा आएको आँधीले जनजीवन अस्तब्यस्त बनेको छ ।

 

हेरिकन नामक आँधीले राजधानी पोर्टो प्रिन्स लगाएत अन्य शहर प्रभावित बनेको छ । राजधानीका कयौ घरहरु भत्कनुका साथै सवारीसाधनमा समेत क्षति पुगेको छ ।

 

आँधी प्रभावित क्षेत्रका बासीन्दा सडकमा पाल टाँगेर बस्न बाध्य भएका छन् । तेज गतीको हावासंगै आएको आँधीले ठाउँ ठाउँमा बिजुलीका पोलहरु ढलेकाले बिजुली आपूर्ती समेत बन्द भएको छ । नदीको सतह बढेर बस्तीसम्म पस्दा कयांै घर डुबानमा परेका छन् ।

 

– Agencies