LIVE: अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा सैन्डी नामक समुद्री आंधी
कार्तिक १५ गते, २०६९ मा प्रकाशित
LIVE: मेरिल्याण्ड , न्यूयोर्क, पेन्सेलभेनिया, भर्जिनिया र राजधानी वासिंङटन डिसीबाट प्रत्क्षय भिडियो लाईभ। अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा “सैन्डी” नामक समुद्री आंधीले जनजीवन प्रभावित भएको छ।