एमाले केपी ओली थप उपचारका लागि भारतमा

Click on the slide!

 

ओलीलाई दिल्ली लगियो काठमाडौं  । निमोनिया भएपछि नर्भिक अस्पताल थापाथलीमा उपचार गराईरहेका नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीलाई थप उपचारका लागि आज भारत लगिएको छ । स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिए पनि थप परिक्षण गर्न उनलाई नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगिएको हो ।

ओलीलाई लिन भारतबाट एयर एम्बुलेन्स झिकाइएको थियो । ओलीको साथमा उनकी श्रीमती र सहयोगीहरु दिल्ली उडेका छन् । ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न आज एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका थिए ।
 
ओलीको स्वास्थ्यबारे चासो राख्दै विभिन्न दलका नेता