प्रधानमन्त्री ज्यु, मलाई बचाउनुहोस: डाक्टर चित्रप्रसाद शर्मा वाग्ले


 

– वीरेन्द्र केसी


 अर्घाखाँची – २५ वर्षसम्म स्वास्थ्य सेवामा रहेर धेरै विरामीलाई मृत्युको मुखबाट उनैले खोसेर बचाए तर अहिले आफै मृत्यु शैयामा छटपटाईरहेका छन । विरामीले थलिएका पश्चिमाञ्चल विकास क्षेत्रकै उत्क् ष्ट डाक्टर चित्रप्रसाद शर्मा वाग्ले जीवन बचाईदिन सरकारसँग गुनासो गरेका छन ।

 

एपेन्डिक्स क्यान्सरले पीडित उनी खर्च धान्नै नसक्ने अवस्थामा छन ।  दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा चार महिना देखि उपचार गराईरहेका उनी  आर्थिक सहयोगको लागि मन्त्रालयमा धाएका छन । तीन महिना अघि प्रधानमन्त्री कार्यालयको राहत कोषम निवेदन दिएका थिए । त्यो निवेदन त्यसै थन्कियो कसैले चासो दिएन । सोमबार शान्ति मन्त्री टोप बहादुर रायमाझीस

अन्य समाचारहरु