कुनै पार्टी र व्यक्तिले चाहेर मात्रै संविधान बन्न नसक्ने प्रधानमन्त्री भट्टराइको भनाई

गोर्खा  । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले कुनै पार्टी र व्यक्तिले चाहेर मात्रै संविधान बन्न नसक्ने बताएका छन् । गृहजिल्ला गोर्खामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले माओवादीले सत्ता हत्याउन खोजेको भन्ने विपक्षी दलहरुको कुरामा सत्यता नभएको दाबी गरे ।


 
हामीसँग कुरा गर्दै उनले मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीको मात्रै वैधानिक निकाय भएको र दुई शक्तिका बीचमा असमझदारी हुन नहुनेमा जोड दिए ।


 
गोरखाको कुन्दुरटारस्थित महेन्द्र उच्च माविको कार्यक्रममा भने कांग्रेस