पञ्चेबाजाको भाका : अर्घाखाँचीकी कलाकार सम्झना लामिछाने मगर तथा बिरुलामाको स्वर,शब्द कृष्ण परियार र लय प्रेम लामिछानेको यो भाका सुन्नेकी?


सरिता डिजिटल मर्फत संचारकर्मी कृष्ण परियारको पन्चेबाजा को लोकदोहोरी “दस बजे राती “
स्वर -बिरु लामा र सम्झना लामिछाने मगर
शब्द -कृष्ण परियर
लय- प्रेम लामिछाने

मेरो शब्द रहेका अन्य गितहरु
भन्छेउ आज साथी मात्र हो ………
रुपैले के गर्छ ………..
त्यो दिन कहिले आउछ ………….
म त तिम्रै काले …………


रेकर्ड भएर आउने तयरि मा रहेका गित
किन रिसायौ…………..
गुल्मी लिम्घाको ………….