– शोभाखर पन्थी
अर्घाखाँची । नेकपा माओबादीका केन्द्रिय सदस्य सन्तोश बुढा मगरले राष्टिय स्वाधिनताको रक्षाको लागी आन्दोलन गर्नु पर्ने बताएका छन् ।
सल्यानको लेक पोखरामा आयोजित आमसभामा मन्तव्य राख्दै उनले बर्तमान सरकारको बरखास्ती गरेर राष्टिय सहमतिको सरकार गठन गर्नु पर्नेमा जोड दिदै गेलमेच सम्मेलनको आयोजना गरी मुलुकमा बिद्यमान राजनितिक गतिरोधको अन्त्य गर्नु पर्ने बताए ।
बुढाले ए माओबादीको मुल नेतृत्व क्रान्ती छोडी संसदिय भाषमा गएका कारण एमाओबादी संग सम्बन्ध बिच्छेद गरेको बताए ।
कार्यक्रममा माओबादीका केन्द्रिय सल्लाहाकार नन्द बहादुर बुढा ,जनमुक्ति सेनाका पुर्व सहायक कमाण्डर नेव बहादुर कुवंर , जिल्ला ईन्चार्ज मोहन लाल चन्द्रले मन्तव्य राख्दै त्रान्तीको बा