नेकपा-माओवादीद्धारा सहमति विना आएको बजेट अध्यादेश स्वीकृत गरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप
मंसिर ६ गते, २०६९ मा प्रकाशित
काठमाडौं । नेकपा-माओवादीले दलहरुको सहमति विना आएको बजेट अध्यादेश स्वीकृत गरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाएको छ । अध्यक्ष बैद्य र महासचिव रामबहादुर थापाले संयुक्त रुपमा निकालेको विज्ञप्तीमा अध्यादेश स्वीकृतिको विरोध गरिएको हो ।