राष्ट्रपति यादवद्धारा एकहप्ताको समयसीमा तोक्दै दलहरुबीच राष्ट्रिय सरकार गठनका लागि आब्हान
मंसिर ८ गते, २०६९ मा प्रकाशित
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले दलहरुबीच राष्ट्रिय सरकार गठनका लागि आज आब्हान गरेका छन् । राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठनका लागि दलहरुलाई एकहप्ताको समयसीमा तोकेका हुन् ।