बंगलादेशको राजधानी ढाकामा फेरि अर्को कपडा कारखानामा भीषण आगलागी

बंगलादेशको राजधानी ढाकामा फेरि अर्को कपडा कारखानामा भीषण आगलागी भएको छ । असुलिया शहरको कपडा कारखानामा भएको आगलागीमा परि सय भन्दा बढीको मृत्यु भएको दुई दिनपछि ढाकाको ठूलो कपडा कारखानामा आगलागी भएको हो ।

 

१२ तले भवनको तेस्रो तलामा रहेको यूरो