काठमाडौ – सहमतिको प्रधानमन्त्री चुन्न राष्ट्रपति रामवरण यादवले दिएको समयसिमा सकिने दिन बिहीबार किशोरी महतोले उमेदवारी दर्ता गराएका छन् ।
सहमतिको प्रधानमन्त्री छान्न ठूला दल असफल भएपछि लोककल्याणकारी जनता पार्टी अध्यक्ष महतोले उमेदवारी दिएका हुन् । उनलाई राष्ट्रवादी युवा मोर्चाका श्यामकुमार थापाले समर्थन गरेका छन् ।