गत १० मंसिरमा बझाङ प्रहरीले पत्रकार सम्मेलन गरी बेवारिसे अवस्थामा ओडारबाट ६४ किलो चरेस बरामद गरेको जनाएको थियो । तर, उक्त चरेस प्रहरीले तस्करी भइरहेको अवस्थामा ट्रकबाट समातेको र तस्करलाई त्यसै छाडिदिएको खुलासा भएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी उदयकुमार तामाङले स्याडी गाविस