विरोधका कारण बर्दिवासमा एकिकृत सेवा केन्द्रको उदघाटन स्थगित

 महोत्तरीको बर्दिवासमा आज हुने भनिएको एकिकृत सेवा केन्द्रको उदघाटन स्थगित भएको छ । महोत्तरी जिल्लाका उत्तरी क्षेत्रका बासिन्दाहरुलाई लामो दुरी पार गरेर सदरमुकाममा सेवा लिन जानु परेकाले यस क्षेत्रको समस्यालाई मध्यनजर गरेर नेपाल सरकारले २०६५ सालमा बर्दिवासमा सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । समयमै कार्यान्वयन नहँुदा यस क्षेत्रका बासिन्दाहरु ७० किमीको एकतर्फी दूरी पार गर्दै शदरमुकाम जलेश्वर जानु पर्ने बाध्यता रहेको भन्दै पटक