हाँस्य कलाकार सिताराम कट्टेल (र्धुमुस), कुञ्जना घिमिरे (सुन्तली)। चर्चित गायीका अञ्जु पन्त लगायतका कलाकारहरु अर्घाखाँची आउने भएका छन् ।
देउरालीडाँडा म्युजिक प्रा.ली. ले आयोजना गर्र्ने सास्कृतिक कार्यक्रममा सहभागी बन्ने क्रममा कलाकारहरु अर्घाखाँची आउने भएका हुन् ।
यही मंसिर ३० गते सदरमुकाम सन्धिखर्क स्थित शान्ति बँगैचामा हुने कार्यक्रममा कट्टेल, घिमिरे र पन्त संगै गायीका टिका पुन, गायक रामजी खाण, अर्घाखाँचीका गौरव कमल सौराग लगायतका कलाकारहरु सहभागी हुने देउराली डाँडा म्युजिक प्रा.लि.का प्रवन्धक खुमराज घिमिरेले जानकारी दिएका छटन् ।
अर्घाखाँची जिल्लाको जुकेनामा जन्मिएका खुमराज घिमिरे लामो समयदेखी सांगितीक क्षेत्रमा क्रियाशिल छन् । उनले