एकीकृत माओवादीले कांग्रेस सुशील कोइरालालाई प्रधानमन्त्री स्वीकार्ने-नस्वीकार्नेबारे स्पष्ट जवाफ नदिएपछि ४ दलको बैठक निश्कर्ष विहिन


काठमाडौं  । एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री स्वीकार्ने-नस्वीकार्नेबारे स्पष्ट जवाफ नदिएपछि आज बसेको मधेशी मोर्चासहित ४ दलको बैठक बिनानिश्कर्ष टुङ्गिएको छ ।

 

बुधवार साँझ प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा एकीकृत माओवादीले पहिले संविधानका अन्र्तवस्तुमा सहमति बन्नुपर्ने अडान राखेपछि बैठक निश्कर्षविहिन बनेको हो ।

एकीकृत माओवादीले संघीयता र शासकीय स्वरुपमा सहमति बने मात्रै कोइरालाई सहयोग गर्ने बताएपछि कांग्रेस