शीर्ष नेताहरु वार्तामा केन्द्रीत हुनु परेकाले विपक्षी १५ दलद्धारा सरकारविरुद्धको आन्दोलन फिर्ता

विपक्षी १५ दलले बाबुराम सरकारविरुद्ध घोषित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

संयुक्त कार्यदलको शुक्रबार बसेको बैठकले सहमतिका लागि भइरहेको प्रयासलाई तिव्रता दिन मंसिरभरका लागि घोषित सबै आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।