नरपानी चुनढुङ्गा उत्खननको विरोधमा स्थानिय बासिन्दा धर्नामा


 

– शोभाखर पन्थी 

 

नरपानी, अर्घाखाँची । एक बर्ष देखि जनताले रोक्का गरेको चुन ढुङ्गा  उत्खनन कम्पनीले  सुरु गरेको भन्दै अर्घाखाँची नरपानीका स्थानिय बासिन्दाहरु धर्नामा बसेका छन् ।

 



डाईनेष्टिक कम्पनिले नरपानीमा रहेको गिटि ढुङ्गा र कंक्रिट लोडिङ्ग गर्न थालेपछि स्थानिय बासिन्दाहरु उत्खनन स्थलको सडकमा सोमवार विहान देखि अनिश्चत कालिन धर्नामा बसेका हुन् ।
 


 

मंसिर पुसको यो चिसो मौसममा जाडोको कुनै प्रवाह नगरी स्थानिय बासिन्दाहरु खुल्ला आकाश मुनी रातभर धर्नामा बस्ने संर्घष समितिका अध्यक्ष पदम के.सीले बताए ।

 


 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु