अमेरिकाको कनेक्टीकट राज्य स्थित एक प्राथमिक स्कूलमा भएको गोलीबारीमा कम्तिमा पनि २७ जनाको मृत्यु भएको छ ।
उक्त स्याण्डी हुक स्कुल घटनामा आफ्नी आमा सहित धेरै २१ जना स्कुले विधार्थीहरु मरेका छन। साथै दर्जनौ घाइते भएका भएका छन।
साथै २४ बर्षे बन्दुकधारी रायन लांज़ा नाम बताइएकाको समेत मृत्यु भएको छ।
उता व्हाइट हाउस गरिएको प्रत्रकार सम्मेलनमा राष्ट्रपति बराक ओबामाले सो घट्ना प्रती दु:ख व्यक्त गरेका छन।
शुक्रबारको घटना २०१२ को चौथो हो ।