– कृष्ण खनाल
बुटवल । शान्ति तथा पुन निर्माणमन्त्री टोप बहादुर रायमाझीले दलहरुविचमा विश्वासिलो वातावरणको आधार नबनने सम्म डां बावुराम भट्टराईको सरकारले राजीनामा नदिन बताएका छन ।
जागरण मिडिया सेन्टरद्धारा संचालित रेडियो जागरण बुटवलको छैठौं बार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजना गरिएको राजनितिक गत्यावरोध र मिडियाको भूमिका बिषयक कार्यक्रममा शान्ति तथा पुन निर्माणमन्त्री टोप बहादुर रायमाझी लगायत। तस्बिर: कृष्ण खनाल, अर्घाखाँची डट्कम्
उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धि संस्थागत र संविधान बन्ने ग्यारेन्टी नभएसम्म सरकार नछाड्ने बताए ।
जागरण मिडिया सेन्टरद्धारा संचालित रेडियो जागरण बुटवलको छैठौं बार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजना गरिएको