संविधान सभाको नयाँ निर्वाचनको विषयमा दलहरु विच मत एक्यता हुन नसकेको समयमा अर्घाखाँची जिल्लामा भने निर्वाचन कै झल्को दिने गरी एक कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा संचालन गरेको ४ दिने तालिमका सहभागीहरुले आगामी निर्वाचन लाई प्रभावकारी रुपमा निष्पक्ष र धादली रहित बनाउनको लागी खेल्नु पर्ने भुमिका अर्न्तर्गत नयाँ निर्वाचनको लागी निर्वाचन आयोगले खेल्नु पर्ने भूमिकाको बारेमा अभिनय गरेका थिए ।
तालिममा विद्युतिय मतदान यन्त्रको प्रयोग बाट मतदान गर्ने कामको समेत अभिनय गरिएको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।