– गणेश खनाल
अघिल्लो वर्षको तुलनामा यस वर्षजिल्लामा मानवअधिकारका घटनामा बृद्धि भएकोर् इन्सेक अर्घाखाँचीले जनाएको छ । अघिल्लो वर्षको तुलनमा यो वर्ष केही घटना बढी भएकोर् इन्सेकले तयार पारेको तथ्याङ्गकमा उल्लेख गरेको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र र प्रकास सचेतना समुह प्रागले गरेको नेपाल मानव अधिकार वर्षपुस्तक प्रकासन पुर्व गरिएको समिक्षा कार्यक्रममा सो तथ्याङ्ग उल्लेख गरिएको हो । यस वर्षजिल्लामा ३८ मानव अधिकारका घटना घटेको जनाईएको छ ।
कार्यक्रममा बोल्ने बत्ताहरुले निती नियममा सबै कुराकोे व्यवस्था भएपनि व्यवहारमा कायन्वयन गर्ने पक्ष्ँ फितलो हुदै गएकाले मानव अधिकारका घटना बढ्दै गएको बताएका थिए । यसरी मन्तव्य
राख्नेहरुमा सहयाक प्रमुख जिल्ला अधिकारी भेषराज खनाल,जिल्ला अदालतको श्रेस्तदार गोविन्द प्रसाद घिमिरे हुनुहन्थ्यो ।
कार्यक्रममा बाबुराम शर्मा,नारायण भुसाल,पार्वता श्रेष्ठ लगाएतका बत्ताहरुले मन्तव्य राखेका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।