डा. वाग्लेको उपचारको लागी आर्थिक सहयोग

विनोद गैरे,अर्घाखाँची

लामो समय सम्म अर्घाखाँचीमा साथै विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाका सर्मपित डा. चित्र प्रसाद सर्मा वाग्ले क्यान्सर रोग वाट पिडित भई भारतको राजिव गांधि क्यान्सर अस्पतालमा उपचारार्थ हुनुहुन्छ । 
विभिन्न संघ संस्था साथै सरकार संग सहयोगको हार गुहार गरिरहेका डा. वाग्लेको उपचारको लागी अर्घाखाँचीको किमडाँडा स्वास्थ्य चौकिका सब इन्चार्ज मुमाराम भुसालको सक्रियतामा किमडाँडा गा.वि.सका सम्पूर्ण महिला स्वास्थ्य स्वयम सेविकाको तर्फ वाट रु दश हजार (१००००)आथिक सहयोग गरेका छन् यसरी डा. चित्र प्रसाद सर्माको उपचारमा सहयोग गर्नेक्रम जारी रहेको डा। चित्र प्रसाद शर्मा वाग्ले उपचार सहयोग समितिले जानाकारी दिइको छ  । 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु