नेपालका माओवादीको रिम सग एक तर्फी माया /अमेरिकी

सन् १९८४ मा स्थापना भएको अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) ले नेपालका बाबुराम र प्रचण्डलाई माया गर्न छाडेको छ । तर, बाबुराम र प्रचण्डले भने रिमलाई एकतर्फीरुपमै भए पनि माया गर्न छाडेका छैनन् ।
एमाओवादीको भृकुटीमण्डप भेलाले रिमबारे भनेको छ