सन्धिखर्क-गोरुसिंगे सडक खाल्डैखाल्डा

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची – सदरमुकाम जोडने पुर्व पश्चिम राजमार्ग अन्तरगत गोरुसिंगे देखि सन्धिखर्कसम्मको सडकमा ठुला खाल्टा देखिन्छन । वषौदेखि उक्किदै गरेको पक्की सडक अहिले कामै नलाग्ने भैसकेको छ ।


 सात वर्ष अघि पाईलट प्रोजेक्टको रुपमा कालोपत्रे ओटासिल गरिएको ६८.२ किलोमिटर सडक छ महिना देखि उक्किदै आएको थियो । पछिल्लो पटक पाईलैपिच्छे खाल्डौखाल्डा भएर विग्रिएको छ । यसले यात्रु र चालक दुवै मारमा परेका छन । मर्मत गर्ने नियकाले चासो दिएको छैन । मर्मतको लागि वर्षेनी बजेट थपिएपनि ओटाशिल उक्किएको ठाउ

अन्य समाचारहरु