जुकेनामा कुवाको पानी जोगाउन ताला

– वीरेन्द्र केसी

 

 जुकेना अर्घाखाँची ।  २२ घरपरिवारका एक सय जनसंख्याले खाने एउटै कुवाको खानेपानी जोगाउन गाउँलेले कुवामा ताला लगाउने गरेका छन । थोपा-थोपा संलेर कुवामा जम्मा भएको ३० गाग्री जति पानी गाउँलेले बाडेर खानुपर्ने बाध्यता छ ।

 



खानेपानीको संकट खेप्दै आएका जलुके गाविसको जुवाकोटका गाउ

अन्य समाचारहरु