कानुनीरूपमा गत वर्षबाट खारेज भएको कक्षा १० को एसएलसी योग्यता (टेस्ट) परीक्षालाई निजी (संस्थागत) विद्यालयहरूले यस वर्ष पनि निरन्तरता दिँदै

कानुनीरूपमा गत वर्षबाट खारेज भएको कक्षा १० को एसएलसी योग्यता (टेस्ट) परीक्षालाई निजी (संस्थागत) विद्यालयहरूले यस वर्ष पनि निरन्तरता दिँदैछन् ।शिक्षा मन्त्रालयले शिक्षा नियमावलीमा संशोधन गरी सो परीक्षा गत वर्षबाट खारेज गरेको र सोको कार्यान्वयन गर्न सबै विद्यालयलाई पत्राचार गरेको थियो ।
निजी विद्यालयको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मातहतका समिति र विद्यालयलाई टेस्ट परीक्षाको तालिका पठाइसकेको छ ।यस वर्षको प्रवेशिका परीक्षा आगामी चैतको पहिलो साता हुँदैछ । सरकारले विसं. २०६४ देखि