न्याय सम्पादनमा अवरोध नगर्न राष्ट्रिय मानव अधिकार आयोग आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तहरूको बयानलगयातका अनुसन्धान र न्याय सम्पादन प्रक्रिया रोकिएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज विज्ञप्ति जारी गरेर पत्रकार थापाको हत्या सम्बन्धमा २०६४ साल साउन