एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई साँच्चै निकास दिने हो भने आफूलाई डाडु-पन्यु दिन कांग्रेस-एमालेलाई आग्रह गर्नुभएको छ ।
गिरिजाप्रसाद कोइरालाको निधनपछि आफूलाई सबैको नेताको पगरी गुथाए पनि कांग्रेस र एमालेले केही गर्न नदिएको उहाँको गुनासो छ ।