एमाओवादी अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन : दैलेखबाटै क्रान्ति शुरु गर्ने महराको चेतावनी

– वीरेन्द्र केसी



अर्घाखाँची – एमाओवादीका नेता कृष्ण बहादुर महराले विपक्षीले दैलेखबाट आन्दोलन शुरु गरेमा एमाओवादीले पनि त्यहीबँटै क्रान्ति शुरु गर्ने दावी गरेका छन । २०४७ सालको संविधान ब्युताउन खोजेका काग्रेस, एमालेले डेकेन्द्र थापाको मुद्धा उठाएर माओवादीलाई समाप्त गर्न खोजेको आरोप लगाए । 

 

तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख समेत रहेका महराले दैलेखमा विपक्षीले प्रधानमन्त्री बाबुराम भटर्राई र पुष्पकमल दाहाल सहितका नेतालाई रोक लगाउनु र अवरोध सृजना गर्नु निन्दनीय कार्य भएको बताउ

अन्य समाचारहरु