आगामी जेठ १५ गते भित्र निर्वाचन गर्ने सहमति बने तत्काल सरकार छाड्ने एकीकृत माओवादीका पुष्पकमल दाहालको भनाई

भक्तपुर  । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १५ गते भित्र निर्वाचन गर्ने सहमति बने तत्काल सरकार छाड्ने बताएका छन् । आज झक्तपुरमा पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले विपक्षीहरुले निर्वाचन हुने वातावरणको ग्यारेन्टी गरे आफूहरु तत्काल सरकारबाट हट्न तयार रहेको बताए । 



सहमति नबने जेठ १५ पछि आन्दोलनमा जाने उनको भनाई थियो । 

 

सोही कार्यक्रममा एमाओवादीका उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावमा जानु नै निकासको बाटो हुने दोहो