सरकारविरुद्धको आन्दोलनमा सशक्त रुपमा लाग्न युवा संघ नेपाललाई एमाले निर्देशन

– शंकरप्रसाद खनाल

 

काठमाडौं  । नेकपा एमालेका नेता केपी ओलीले सरकारविरुद्धको आन्दोलनमा सशक्त रुपमा लाग्न युवा संघ नेपाललाई निर्देशन दिएका छन् । युवा संघको ८ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज एमाले मूख्यालय बल्खुमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेता ओलीले युवा संघ कर्मकाण्डी पण्डित उत्पादन गर्ने संस्था नभएको भन्दै गलत काम गर्नेहरुलाई आन्दोलनकै बलमा ठीक पार्न निर्देशन दिए ।

कार्यक्रममा बोल्दै ओलीले भने