संघीय लोकतान्त्रिक मोर्चा फागुन १ बाट आन्दोलनमा , प्रचण्डको फर्मूला अस्वीकार : यादब
माघ २८ गते, २०६९ मा प्रकाशित
उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले फागुन १ गतेबाट सरकारविरुद्ध आन्दोलन थाल्ने भएको छ । स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठनसहितको माग राख्दै मोर्चाले आन्दोलन थाल्न लागेको हो ।