दलित संघ अर्घाखाँचीको बैठक सम्पन्न

– प्रेमनारायण आचार्य
नेपाल दलित संघ जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक बिपि स्मृती भबन सन्धिखर्कमा आज सम्पन्न भएको छ । 
बैठकले दलित संघको क्रियासिल सदस्यता बितरण गर्ने, गाँउ गाँउमा संगठन सुदृढीकरण अभियान सुरु गर्ने,  फागुनको १९ गते देखि झापामा सुरु हुने राष्ट्रिय महाधीबेसनको लागि आर्थीक रकम संकलन गर्ने र जिल्ला सदस्य इन्द्रलाल सुनारको श्रि्र स्वास्थ्य लाभको कामना गरेको छ ।
 
कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष कमल बिश्व कर्मा, केन्द्रिय सदस्य तथा काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, लगायतको उपस्थस्ति रहेको थियो ।
बैठक दलित संघका जिल्ला सभापति मणिराम परियारको अध्यक्षता र सचिब निर्मल विश्वकर्माको संञ्चालनमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 

अन्य समाचारहरु