हृदयघातका कारण बेहोश भएका पुर्व युवराज पारसको अझै होस खुलेन-दूतावासका अधिकारी अस्पतालमा/उनकी छोरी कृतिका पनि गम्भिर बिरामी-हिमानी बैंकक नजाने-राजा रानी सिमरामै

हृदयघातका कारण बैंककस्थित समित्भेज अस्पतालको आईसीयुमा भर्ना भएका पूर्वयुवराज पारसको अबस्थाबारे नेपाली दूतावासका अधिकारीहरुले जानकारी लिएका छन् । कार्यबाहक राजदूत डोरनाथ अर्यालले आज बिहान अस्पताल पुगेर पारसको उपचारमा संलग्न चिकित्सकहरुसँग बिरामीको अवस्थाबारे जानकारी लिनुभएको हो । अर्यालले भन्नुभयो-