शोभाखर पन्थी
अर्घाखाँची । प्रधानन्यायधीश खिलराज रेग्मीलाई भारतको ईशारामा सत्ता सुम्पन खोजिएको भन्दै नेकपा माओवादी अर्घाखाँचीले आज राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्रराईको पुत्ला दहन गरेको छ ।
पुत्ला दहन गर्दै नेकपा माओवादीका जिल्ला इन्चार्ज भेषराज भुसालले विदेशी शक्ति केन्द्रको इसारामा प्रधान न्यायाधिस रेग्मी लाई प्रधानमन्त्री वनाउने षडयन्त्र भईरहेको आरोप लगाउदै, रेग्मी नेतृतवको सरकारले गराउने निर्वाचन वहिस्कारगर्ने वताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादीका जिल्ला सेक्रेटरी बाबुराम घिमीरे लगायतले मन्तव्य राख्नु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।