काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी सरकारको नेतृत्व लिन प्रधानन्यायाधीश तयार भएपछि अब नयाँ निर्वाचनका लागि वाटो खुलेको बताएका छन् । आज काठमाडौंको मातातीर्थस्थित नरनारायण बाबा आश्रमले गरेको कार्यक्रममा प्रचण्डले मुलुक संविधानसभाको निर्वाचनको वाटोमा अघि बढेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै प्रचण्डले भने