प्रधानन्यायाधिशको नेतृत्वका लागि बाधा अडकाउ फुकाउने चार दलको प्रयास अझै असफल

काठमाडौं  । चार दलीय कार्यदल बैठकमा प्रधान न्यायाधीशले सरकारको नेतृत्व गर्दा न्यायपालिका र कार्य पालिकाबीच कसरी सन्तुलन कायम गर्न सकिन्छ भन्ने विषयमा कानून मन्त्रालयले पेश गरेको अवधारणामाथि छलफल भएको छ ।

 

बैठकमा एकीकृत माओवादीले आफ्ना लडाकुलाई नेपाली सेनाको जर्नेलसम्मको पद दिनुपर्ने अडान राखेको थियो भने कांग्रेस