स्थानिय शान्ती समिति अर्घाखाँचीको संयोजकमा पुन घिमिरे

– शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची  । स्थानिय शान्ती समिति  अर्घाखाँचीको अध्यक्षमा  एमाले नेता रामजी प्रसाद घिमिरे पुन चयन हुनु भएको छ  । 
स्थानिय शान्ती समितिको सन्धिखर्कमा सम्पन्न पुर्ण बैठकले घिमिरेलाई दोस्रो कार्यकालको लागी चयन गरेको हो । शान्ती समितिमका सदस्यहरु मध्ये बाट ६

अन्य समाचारहरु