मुलुकले छिट्टै निकास पाउने एमाले झलनाथ खनालको दावी

विराटनगर, फाल्गुन २५ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सकेसम्म आजै नत्र भोलिसम्ममा मुलुकले निकास पाउने दावी गरेका छन् । एमाले सम्वद्ध पत्रकारहरुको संगठन प्रेस चौतारीको राष्ट्रिय अधिवेशनको आज विराटनगरमा उदघाटन गर्दै खनालले सहमतिको मस्यौदा बनिरहेको र बाधा अडकाउका लागि अन्तिम छलफल भईरहेको बताए । 
खनालले नयाँ सरकार बनेपछि सकभर जेठमै र जेठमा सम्भव नभए आगामी कार्तिक