जनसहयोगी संस्था नेपाल अर्घाखाँचीको भेला सम्पन्न

जनसहयोगी संस्था नेपाल अर्घाखाँचीको भेला सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले विष्णु ढुंङ्गानाको अध्यक्षतामा ९ सदस्सीय सञ्चालक समितिको चयन गरेको छ ।
जसको उपाध्यक्षमा नविन आचार्य, सचिव शिव कुमार गिरी, सह-सचिव राजेन्द्र प्रसाद भुसाल, कोषाध्यक्षमा नवराज सिंह ठकुरी, सदस्यहरुमा हेमनाथ भुसाल, देवेन्द्र ढुंङ्गाना, मोतिलाल श्रेष्ठ, चेतकान्त खनाल रहनु भएको छ । 
भेलाले ६ सदस्सीय सल्लाहाकार समितीको गठन गरेको छ । जसको संयोजकमा शिव बहादुर रायमाझि, डा.धु्रव ढुंङ्गानार्,र् इञ्जिनियर माधव प्रसाद बञ्जाडे, प्राध्यापक राम बहादुर रायमाझि, अधिवक्ता के.वी. भुसाल र चन्द्र बहादुर खड्का रहनु भएको छ । 
भेलाले द्वन्द्व व्यवस्थापन न्युनिकरण गर्नका लागि शान्ती र मेलमिलापको कार्यक्रम मार्फ पीछडिएको क्षेत्र तथा द्वन्द्वग्रस्त समुदायमा रहेका महिला, बालवालिका, दलित, अपाङ्ग, शहिद परिवार, र्घाईते, पुर्व जनमुक्ति सेना, विस्थापित परिवारमा काम गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष बिष्णु ढुगांनाले बताउनु भएको छ । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु