नेकपा-माओवादीद्वारा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई गरेको समर्थन फिर्ता लिन अन्तराष्ट्रिय समुदायलाई आग्रह

नेकपा-माओवादीले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई गरेको समर्थन फिर्ता लिन अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
माओवादी उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख सीपी गजुरेलले आइतबार विज्ञप्ती जारी गरि रेग्मी नेतृत्वमा सरकार गठन गर्नु नेपाल राष्ट्र र नेपाली जनताको हित विपरीत भएको दावी गर्नु भएको छ । 
रेग्मीको नेतृत्वमा सरकार गठनप्रति आफूहरुसहित बहुसंख्यक दलको असहमति रहेको भन्दै विज्ञप्तिमा भनिएको छ-