सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा पाँच विद्यार्थी संगठनले सवारी साधनहरुले मनपरी ढंगले भाडा असुलेको भन्दै बस र जीपका टिकट काउन्टरमा तालावन्दी गरेका छन् ।
सबैलाई मान्य हुने गरी भाडादर कायम गर्न माग राखेर विद्यार्थी संगठनहरुले काउन्टरमा तालावन्दी गरेका हुन् ।
काउन्टर बन्द भएपछि यात्रुहरु भने मर्कामा परेका छन् ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।