– हरि खडका, आर्ट
कुर, सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क ८, ९ मा खानेपानी सरसफाई निर्माण समिती गठन गरिएको छ। शिवहरि पौडेलको अद्क्ष्यतामा १५ सदस्यिय समिती चयन गरिएको हो।
उक्त नयाँ समितीमा अध्यक्ष यमुना भुसाल, उपाद्क्ष्यमा बिष्णु ढुंगाना र दिपक नेपाली, सचिवमा यज्ञ प्रसाद पौडेल, सहसचिवमा देवी राम भुसाल, कोषाद्क्ष्यमा लेखनाथ भुसाल र सद्स्यहरुमा माधव भुसाल, सालीक राम भुसाल, यमलाल पौडेल, राधा नेपाली, लाल बहादुर जिसी, लोक बहादुर परिवार, धर्म राज भुसाल र जुना नेपाली रहेका छन।
साथै खानेपानी सरसफाई निर्माण ( लिफ्ट पम्पिङ)का लागि जिविस, खानेपानी कार्यालयबाट ५,५ लाख र गाबिसबाट २ लाख सह्योग गरिएको हो ।
यो निर्माण कार्य सम्पन्न हुनासाथ गाग्रोमा पानी बोकेर खाएका बेहोरे, धारिचौर, उजेल्टीका स्थानियबासीहरु पनि लाभान्दित हुनेछन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।