चुनावको तयारीबारे चार दलले सरकारसँग जानकारी लिने/वैद्य र उपेन्द्रसँग छुट्टा

सरकार र उच्चस्तरीय राजनीतिक समितिले सरकारविरुद्ध आन्दोलनरत दलहरुसँग छुट्टा-छुट्टै वार्ता गर्ने भएका छन् ।उच्चस्तरीय राजनीतिक समितिको शुक्रबार बसेको बैठकले नेकपा-माओवादी, मधेसी जनअधिकार फोरमलगायतका दलहरुसँग वार्ता गर्ने निर्णय गरेको हो । बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो-