रिपोटर्स क्लब नेपाल अर्घाखाँचीको साक्षत्कार कार्यक्रम:चुनाव एक मात्र विकल्प:पुर्वमन्त्री

– वीरेन्द्र केसी
निर्वाचन गराउन खिलराज रेग्मीको नेतृत्वमा गठन भएको अन्तरिम मन्त्री परिषदले चुनावको मिति घोषणा नगर्नु सत्ता लम्बाउने खेल हुने सक्ने पुर्वमन्त्री तथा सभाषदले आशंका गरेका छन । उनीहरुले असारमा चुनाव हुन सक्ने संभावना कम भएको बताएका छन । 
रिपोटर्स  क्लब नेपाल अर्घाखाँची शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काग्रेसका पुर्व केन्द्रिय सदस्य एवं पुर्व मन्त्री ढुण्डिराज शास्त्रीले देशको अबको निकासको एकमात्र विकल्प चुनाव भएको बताउनुभएको छ । 
उहाले असारमा चुनाव हुने संभावमा नभएकाले मंसिरमा आशा गर्न सकिने बताउनुभयो । उहा

अन्य समाचारहरु