नेपाल निजामति कर्मचारी संगठनद्धारा १७ वर्षपछि काठमाडौंमा नवौं राष्ट्रिय अधिवेशनको आयोजना

काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनले १७ वर्षपछि मंगलबारदेखि राजधानीमा नवौं राष्ट्रिय अधिवेशनको आयोजना गर्दैछ । संगठनले आज पत्रकार सम्मेलन गरी अधिवेशनका लागि तयारी स्वरुप ७५ वटै जिल्ला कार्यसमिति तथा ३७ वटै विभागीय कार्यसमितिहरुको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएको छ ।


नयाँ संविधानमा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान