इरानमा शक्तिशाली भूकम्प जांदा ३७ जनाको मृत्यु

इरानमा शक्तिशाली भूकम्प जांदा ३७ जनाको मृत्यु भएको छ । ६.३ रेक्टर स्केल मापन गरिएको भुकम्पको केन्द्रविन्दु ईरानको परमाणु संयन्त्र रहेको स्थानबाट ९० किलो मिटर दक्षिण रहेको बताईएको छ । 

परमाणु संयन्त्रमा भने कुनै गति नभएको बताईएको छ । भुकम्पको झड्का अबुधावी र बहराइनमा समेल महसुस गरिएको थियो । भुकम्पका कारण ८ सय भन्दा बढी घाईते भएका छन् । भुकम्पका कारण थुप्रै घरहरु भत्किएका छन् । भुकम्पपछि उद्धार कार्य जारी राखिएको छ ।
AGENCIES