काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले जङलबाट बाघ बनेर शहर छिरेका माओवादीहरु स्यालमा परिणत भएको टिप्पणी गरेका छन् ।
एमाले दैलेखले आज दैलेखमा आयोजना गरेको जनप्रदर्शनमा अध्यक्ष खनालले आगामी संविधान सभाको निर्वाचनपछि माओवादीका दुवै दल सकिएर जाने दाबी गरे ।
दैलेखबाट नेकपा एमालले चुनावी प्रचार शुरु गरेको भन्दै उनले आगामी मंसीरमै संविधानसभाको चुनाव हुने दाबी पनि गरे ।
RSS